कारोना अपडेट : थप १९ जनामा संक्रमण, ११ आईसियुमा

काठमाडौं । सोमबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३७५ जनाको नमुना परीक्षणमा १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६४ जना निको भएका छन् ।
त्यस्तै, आज सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । आज संस्थागत आईसोलेसनमा ३२, आई.सि.युमा ११ र भेन्टिलेटरमा १ जना उपचारत छन् ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया