नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडाैं । नक्कली भुटानी शरणार्थी बनाइ ठगी आरोपमा मुछिएका एमालेका सचिवसमेत रहेका तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उच्च प्रहरी स्रोतका अनुसार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको छ । यसअघि नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन भनी लाखौं रकम ठगी गरेको आरोपमा एमालेका उपाध्यक्षसमेत रहेका तत्कालिन गृहमन्त्री राम बहादुर थापाका छोरा प्रतिक थापालाईसमेत पक्राउ पुर्जी जारी गरिएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया