प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया