आज थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार एक हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण देखिएको र एक जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको छ । गत २४ घण्टामा ५० जना निको भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या २०२ रहेको मन्त्रालयले जनाएको छ ।
आज संस्थागत आईसोलेसनमा २६, आईसीयुमा १२ र भेन्टिलेटरमा १ जना संक्रमित उपचारत छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया