सिम्रिक एयरको हेलिकोप्टर सम्पर्कविहीन
काठमाडौं । संखुवासभाबाट काठमाडौंका लागि उडेको सिम्रिक एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाध निरौलाकाअनुसार हिजो उक्त हेलिकोप्टर संखुवासभामा बास बसेको हो ।
त्यहाँबाट फर्किने क्रममा हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
‘हामीले अहिलेसम्म पाएको जानकारी अनुसार उक्त हेलिकोप्टर सम्पर्कविहीन भयो भन्ने छ,’ उनले भने, ‘थप जानकारी आइसकेको छैन । सामान ओसारपसारका लागि हेलिकोप्टर त्यहाँ गएको भन्ने कुरा छ ।’
अरुण तेस्रो जलविद्युत आयोजनाको सामान ओसारपसारका लागि प्रयोग भएको हेलिकोप्टर सम्पर्कविहीन भएको हो
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया