सम्पर्कविहिन भएको सिम्रिक एयरको जहाज दुर्घटनाग्रस्त
काठमाडौं । काठमाडौंका लागि संखुवासभाबाट उड्दा सम्पर्कविहीन भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
उक्त हेलिकोप्टर संखुवासभास्थित भोटखोला वडा नम्बर ४ स्थित सिप्रुङको जिजिङ्खामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर बिहीबार नै संखुवासभा पुगेको उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया