काठमाडौं । शुक्रबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
२५७ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १६२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया