नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोापनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । मन्त्री आचार्यले राष्ट्रपति पौडेल समक्ष शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया