संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएको छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया