थप ५७ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
एक हजार ९३१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज २७ जना संक्रमणमुक्त भएका छन् भने १४७ जना सक्रिय संक्रमित रहेका छन् । गएको २४ घण्टामा संस्थागत आईसोलेसनमा २१, आईसियुमा ७ र भेन्टिलेटरमा १ जना उपचारत छन् ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया