शीर्ष तीन नेताको बैठकमा किन पुगे गृहमन्त्री ?
काठमाडौं । शरणार्थी प्रकरणले देशको राजनीति नै तंरगित भएको अवस्थामा बसेकाे शीर्ष तीन नेताको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सामेल भएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा झण्डै दुई घण्टादेखि प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा गृहमन्त्री पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आजै बिहानमात्रै नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एंव कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड पक्राउ परेका छन् । यसै गरी, फरार रहेको पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया