पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई बुधबार काठमाडौं प्रहरी परिसरको टोलीले मैजुवहालस्थित खाँणको निवासबाट पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया