सुनको मूल्य स्थिर, चाँदी घट्यो
काठमाडाैं । निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य बुधबारकै मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बिहीबार तेजावी सुन बुधबारकै मूल्य एक लाख ११ हाजर पचास रूपैयाँ नै कायम भएको छ ।
बुधबार स्थिर चाँदी बिहीबार भने घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी १० रूपैयाँ घटेर एक ४३० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया