विपाश्यना ध्यान बीचमै छोडेर किन फर्किए आमिर खान ?
काठमाडौं । विपाश्यना ध्यानका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान बीचमै फर्किएका छन् ।
बुढानीलकण्डस्थित विपश्यना केन्द्रमा सोमबारदेखि ध्यान गर्दै आएका उनी साधना छोडेर आज फर्किएका हुन् । उनी आज विहान साढे ८ बजे त्यहाँबाट निस्किएको बताइएको छ ।
त्यहाँबाट निस्कियलगत्तै उनी इण्डिगो एयरलाइन्सबाट मुम्बइ फर्किसकेका छन् ।
दश दिनसम्म चल्ने उक्त ध्यान उनले चार दिनमै छोडेर हिँडेका हुन् । साथीको मृत्युको खबर आएपछि उनी भारत फर्किएको जनाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया