NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

टर्की-युक्रेन अन्न सम्झौता विस्तार हुँदै

इस्तानबुल । टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको  बताएको छ।

टर्कीका रक्षामन्त्री हुलुसी अकारले विज्ञप्ति जारी गर्दै भनेका  छन्  ‘हामी अनाज सम्झौताको विस्तारमा सम्झौतातर्फ अघि बढिरहेका छौं।’

युक्रेनमा जारी द्वन्द्वले युरोपमा खाद्यान्न संकट निम्त्याको छ भने त्यसको परोक्ष असर विश्वभरि नै देखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष