जेठ १ गतेदेखि मेलम्ची बन्द, आजैबाट पानी भण्डारण गर्न अनुरोध
काठमाडौं । आगामी जेठ १ गतेदेखि मेलम्ची खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आज विज्ञप्ती जारी गर्दै यो जानकारी गराएको हो ।
समितिका अनुसार सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानीको मुहान र टनेल मर्मतसम्भारको प्राविधिक काम सुरू हुन लागेकाले खानेपानी वितरण बन्द हुने जनाइएको छ ।
सो दिनदेखि पानी आउन बन्द हुने भएकाले समितिले उपभोक्ताहरूलाई आजैदेखि पानी भण्डारण गर्न अनुरोध गरेको छ ।
विसं २०७८ मा आएको भेलबाढीले क्षतिग्रस्त हेडवक्र्सलगायतका संरचना पूर्ण रूपमा मर्मत भइसकेको छैन ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया