मोदी इनर्जीको आइपीओ बाँडफाँट, ५ लाख ६१ हजारले पाए १० कित्ता सेयर
काठमाडौं । मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइपीओ कम्पनीको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक क्यापिटलका अनुसार ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । त्यस्तै ६ लाख ६८ हजारको हात खाली भएको छ ।
कम्पनीको आइपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भएको छ भने १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।
कम्पनीले बैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया