नागरिक लगानी कोषको लाभांश घोषणा
काठमाडाैं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोष सञ्चालन समितिको वैशाख २९ गते शुक्रबार बसेको बैठकको निर्णयले लाभांश प्रस्ताव गरेको हो ।
निर्णयअनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफामध्येबाट कोषका शेयरधनीलाई २५ प्रतिशत बोनबर सेयर तथा उकत सेयमरा लाग्ने कर प्रयोजनका निमित्त नगद लाभांश १.३१५८ प्रतिशत गरी जम्ममा २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेपछि र कोषको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी



प्रतिक्रिया