टि–ट्वान्टी सिरिज- नेपालको प्रारम्भिक टिम घोषणा
काठमाडौं । मलेसियामा हुन गइरहेको टि–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।
मलेसियाको घरेलु मैदानमा आगामी मे २९ बाट सुरु हुने सिरिजमा रुबिना क्षेत्रीको कप्तानीमा नेपालले १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
नेपाली टिममा सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, संगीता राई, विनोद रावल, ममता चौधरी, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कीर्तिका मरासिन, सम्झना खड्का, सोनु पाखरिन, ईश्वरी बिष्ट, श्रृष्टि जैशी र सरस्वती चौधरी समेटिएका छन् ।
यो प्रारम्भिक टिम हो । यसमा पछि थप/घटसमेत हुनसक्छ ।
टिमको कोच सामसुङ जंग थापाले गर्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया