विदेशी लगानी प्रतिबद्धता एक अर्ब ६४ करोड
काठमाडौं । वैशाख महिनामा एक अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार विभिन्न २८ वटा परियोजनाका लागि सो परिमाणमा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी परियोजना कार्यान्वयनमा आए एक हजार २ सय ७२ जनालाई रोजगारी मिल्ने विभागको भनाइ छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा उद्योग विभागमा हुने वैदेशिक लगानी प्रतिबद्धताको रकम २९ अर्ब ७४ करोड एक लाख ४३ हजार ७०४ रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया