सुनको मूल्य पुन: उकालो, चाँदी स्थिर
काठमाडौं । सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ बढेर एक लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक १० हजार ५५० रूपैयाँ कायम भएको छ ।
सोमबार स्थिर चाँदी मंगलबार पनि स्थिर छ । आइतबार पनि चाँदी स्थिर नै थियो । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया