NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, नेपालमा घट्ला ?  

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर साढे ९ रुपैयाँ ५२ पैसा रूपैयाँ घटेर आएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर  ८ रुपैयाँ १३ पैसा रूपैयाँ घटाएर पठाएको निगमले जनाएको छ।

आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ । निगमले  सञ्चिति नोक्सान देखाउँदै मूल्य समायोजन गरेको छैन ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १६५ रुपैयाँ रहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष