एकैदिन सुनको मूल्य ११०० रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य बुधबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबा सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँले घटेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य एक लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५०० रूपैयाँ कायम भएको छ । त्यस्तै बुधबार चाँदी ५ रूपैयाँ घटेर एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया