नबिल बैंकका ग्राहकलाई सारङ हेल्थकेयरमा छुट

काठमाडाैं । नबिल बैंक लिमिटेडका ग्राहकले सारङ हेल्थकेयर प्रालिमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी नबिल बैंक र सारङ हेल्थकेयरबप्च सम्झौता भएको ।
यस सम्झौतासँगै नबिल बैंकका ग्राहकले एनबैंक एप र नबिल कार्डहरूमार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गरी विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार ग्राहकले प्रयोगशाला सेवामा २० प्रतिसशत, क्लिनिकल सेवाहरूमा १० प्रतिशत र स्वास्थ्य सेवा प्याकेजमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया