रेशममाथि सर्वोच्चले जन्मकैदको फैसला सुनाएपछि नाउपाले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएकाे छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।
प्रतिक्रिया