सुनको मूल्य पुन: घट्यो, चाँदी स्थिर
काठमाडौं । बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँ घटेर एक लाख ९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ रूपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार सुनको मूल्य स्थिर छ । महासंघका अनुसार बिहिबार सुनको मूल्य बुधबारकै मूल्य एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया