सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई फिल्टर सहयोग
काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया