सरकारले स्वास्थ्य बीमा पुनरावलोकन गर्ने
काठमाडाैं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो उल्लेख गरेका हुन् ।
सो सरकारले स्वास्थ्य बीमा पुनरावलोकन गरेसँगै स्वास्थ्य बीमा खारेज हुन सक्ने संकेत देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया