यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ५६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रूपैयाँ १४ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २२ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ५६ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ६० पैसा कायम भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया