विष्णु रिमालको टिप्पणीबारे हर्क– गुइँठेले के भने म प्रतिवाद गर्दिनँ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफूविरुद्ध गरेको टिप्पणीको प्रतिवाद नगर्ने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताएका छन् ।
पार्टीद्वारा आयोजित एक कार्यक्रममा रिमालले उनीप्रति इंगित गर्दै गरेको अराजनीतिक टिप्पणीले सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया उत्पन्न भइरहेका बेला राईले प्रतिवाद नगर्ने जनाएका हुन् ।
आलोचकप्रति कडा रूपमा प्रस्तुत हुने राईले रिमाललाई गुइँठेको संज्ञा दिँदै यसको जिम्मा आफ्ना समर्थक, शुभचिन्तक सार्वभौम नेपाली जनतालाई दिने जनाएका छन् ।
‘विष्णु रिमाल कि खोर्इ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिनँ म । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु,’ उनले लेखेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया