NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार स्थिर सुनको मूल्य मंगलबार घटेको छ रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ घटेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुनको तोलामा एक लाख ८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार १५ रूपैयाँ बढेर एक हजार ३८५ रूपैयाँमा कारोबार भएको चाँदी भने सोमबार १० रुपैयाँले घटेर  १३ सय ६५ रुपैयाँ कायम भएको छ ।