नबिल बैंकको ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नबिल बैंकले ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन बैंकले जनाएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा दिन सक्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया