केरा आयातमै बाहिरियो १ अर्ब २ करोड
काठमाडाैं । नेपालमै उत्पादन भएका केराले बजार नपाएको अवस्थामा भारतीय केरा भने १ अर्बभन्दा बढी भित्रिएको छ । भारतिय केराले नेपाली उत्पादनलाई विस्थापन गर्दा एकातिर नेपाली किसान मारमा परेका छन् भने अर्कातिर अर्बौ रूपैयाँ बाहिरिरहेको छ ।
चालु आव ०७९/८० को वैशाख मसान्तसम्ममा छिमेकी मूलुक भारतबाट १ अर्ब रूपैयाँभन्दा बढीको केरा आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २ करोड ५३ लाख रूपैयाँको केरा नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको केरा नेपाल भित्रिदा सरकारले २० करोड ९४ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया