NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

युवराज पौडेल (सफल) ले सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको भन्दै दायर गरेको रिट बुधबार अदालतमा दर्ता भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष