समिट लघुवित्तको साधारण सभा स्थगित
काठमाडाैं । समिट लघुवित्त वित्तीय संस्थाको चौँथो वार्षिक साधारण सभा स्थगित भएको छ ।
लघुवित्तले शुक्रबार एक सूचना जारी गर्दै कारणबस् अर्को सूचना प्रकाशन नभएसम्मका लागि साधारण सभा स्थगित भएको जानकारी गराएको हो । लघुवित्तले यसभन्दा अघि साधरणसभा जेठ ३० गते मंगलबार अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलाञ्चोकमा सम्पन्न गर्ने भनी सूचना निकालेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी



प्रतिक्रिया