आज सेयर बजार बन्द

काठमाडौं । आज जेठ १५ सोमबार सेयर बजार बन्द रहने भएको छ ।
सरकारले आज गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द हुने भएको छ । आज सरकारी कार्यलयहरु, बीमा कार्यालय र शैक्षिक संघसंस्था बैंक बन्द रहने छन् ।
अब सेयरबजार भोलि बिहान ११ बजे खुल्ने छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया