सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य आइतबारकै मूल्य एक लाख ८ हजार एक सय रूपैयाँमा नै कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार तेजावी सुनको मूल्य पनि स्थिर रही आइतबारकै मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदीको भाउसमेत स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी आइतबारकै मूल्य प्रतितोला एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया