NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

दश औद्योगिक क्षेत्रको सुधारका लागि ३३ करोड विनियोजन

काठमाडाैं । सरकारले सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रको सुधारका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष