NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३२ गते

लोक गायक रमेश बिजीले गरे विवाह

काठमाडौं । लोकदोहोरी गायक रमेश बिजीले विवाह गरेका छन् । उनले स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् ।

दुई दशक भन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका छन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्षसमेत हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष