सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो प्रतितोला ?
काठमाडाैं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख १३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन प्रतितोला एक लाख १२ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया