सरकारलाई योगेशको प्रश्न : २१ खर्ब ऋण तिर्न सक्छ कि सक्दैनौँ ?
काठमाडाैं । नेकापा एमालेका सांसद योगेशकुमार भट्टराइले सरकारले २१ खर्ब आन्तरिक र बाह्य ऋण तिर्न सक्छ कि सक्दैनौ भनेर प्रश्न गरेका छन् ।
मंगलबार संसदमा बजेटमाथि टिप्पणी गर्ने क्रममा उनले सो प्रश्न गरेका हुन् ।
सांसद् भट्टराईले सरकारले ऋण तिर्न नसक्ने भए संसद्बाटै घोषणा गर्नुपर्नेसमेत बताएका छन् । यदि त्यसो गर्न नसके सरकारले तीन खर्बभन्दा बढी वित्तिय व्यवस्थापन गर्नुपर्ने जनाए । साथै तिर्न बाँकी ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने स्थिति देखिएको औल्याएका छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया