मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । मंगलबारका लागि तय नियमित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण स्थगित भएपछि बुधबार बिहान बैठक बसेको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा बसिरहेको जनाएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि पहिलो पटक बसेको बैठकको विभिन्न एजेण्डा रहेको बताइएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया