सुनको मूल्य निरन्तर उकालो, चाँदी स्थिर

काठमाडाैं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख १२ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार बुधबार चाँदी मंगलबारकै मूल्य एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया