मन्त्री मोदीले आज कार्य प्रगति विवरण सार्वजनिक गर्ने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आज कार्य प्रगति विवरण सार्वजनिक भएका छन् ।
मन्त्रालयको जिम्मेवारी पाएको चार महिनापछि उनले प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन् ।
यसका लागि मन्त्रालयमा आज दिउँसो साढे दुई बजे पत्रकार सम्मेलनको आयोजना गरिएकाे छ ।
गत माघ ३, २०७९ मा मन्त्रालयको जिम्मेवारी पाएपछि उनले आफूले सम्पन्न गरेका काम आज सार्वजनिक हुँदै छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया