सिटीले जित्यो पहिलो पटक च्याम्पियन लिगको उपाधि
काठमाडौं । म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी इन्टर मिलानलाई १–० गोलान्तरमा पराजित गर्दै सिटीले ऐतिहासिक जित निकालेको हो ।
सिटीलाई महत्त्वपूर्ण जित दिलाउन रोड्रीले निर्णायक भूमिका खेले । उनले खेलको ६८औं मिनेटमा सिटीका लागि गोल गरेका हुन् ।
एकै सिजनमा सिटीले हात पारेको यो दोस्रो सफलता हो । यसअघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया