NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ स्थिर रही एक लाख ११ हजार ९५० रूपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार आइतबार चाँदी शुक्रबारकै एक हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको छ ।