कार दुर्घटनाले स्तब्ध रुबिना
एजेन्सी । टिभी सिरियल ‘छोटी बहू’ बाट चर्चामा आएकी अभिनेत्री रुबिना दिलैक कार दुर्घटनामा परेकी छन् ।
दुर्घटनामा रुबिनालाई गम्भीर चोटपटक भने लागेको छैन् । उनले टाउको र ढाडमा हल्का चोट लागेको बताएकी छन् । उनले यो दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै ट्विट गरेकी छन् ।
रुबिनाले ट्वीट गर्दे लेखेकी छन्, ‘दुर्घटनाले मेरो टाउको र ढाडको तल्लो भागमा चोट लागेको छ । यतिबेला म स्तब्ध छु । जे होस्, हामीले मेडिकल टेस्टहरू गरिसकेका छौं र सबै ठीक छ।’
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया