NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

तीर्थयात्री सवार गाडी दुर्घटना

प्युठान । स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना भएको छ । सोमबार लु १ च ६३४५ नम्बर को गाडी प्युठानमा दुर्घटना भएको हो ।

दुर्घटनामा सवार यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय प्युठान प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए ।