सानिमा बैंकमा रोजगारीको अवसर
काठमाडाैं । सानिमा बैंक लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिक्स म्यानेजमेन्ट विभाग, इन्फरमेशन सेक्यूरिटी र रिसर्च एण्ड डेभलपमेन्टमा केही अफिसर माग गरेको हो ।
सम्बन्धित क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले असार १३ गतेभित्र बैंकको वेबसाइटमार्फतट आवेदन दिनुपर्ने छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया