NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रतिनिधि सभाको बैठक सुरु: LIVE

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज बैठकमा विनियोजन विधेयक,२०८० को विभिन्न विषयमाथि छलफल गर्ने कार्यसूची छ ।

जसअन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयका विभिन्न शिर्षकहरूमाथि छलफल हुनेछ ।